August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Video

पेला र पराजुलीको गीत ‘ध्यान…’ सार्वजनिक

पेला र पराजुलीको गीत ‘ध्यान…’ सार्वजनिक

गायक तथा संगीतकार तिलक सिंह पेला र कवि नवराज पराजुलीको नयाँ गीत सार्वजनिक भएको छ ।  नवराज पराजुलीको शब्द तथा संगीत रहेको गीतमा तिलकको स्वर रहेको छ । उज्जवल सागरको संगीत संयोजन रहेको गीतमा कोरस गायन रिदम कँडेल, पुष्पन प्रधान, उज्वल सागर र किरण भुसालको छ । 

दीपशिखाको ‘समलिङ्गी’ सार्वजनिक

दीपशिखाको ‘समलिङ्गी’ सार्वजनिक

अभिनेत्री दीपशिखा खड्का र सृष्टि खड्का अभिनित म्युजिक भिडियो ‘समलिङ्गी’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीतमा शिरिशा पौडेलको शब्द ,भीम विसीको संगीत रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका छन् । नेपाली गित संगीत बजारमा एक पृथक प्रयोगको रूपमा ल्याइएको उक्त ‘समलिङ्गी’ नामक म्युजिकल सिनेलाई ‍दीपशिखा खड्काले निर्देशन गरेकी हुन्।…

  • लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन [LIVE]

    लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन [LIVE]

    दाङ– लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भएको छ । दिउँसो एक बजेबाट बैठक सुरु भएको हो । दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशनमा सांसदहरुले प्रदेशको अवस्था, विकास निर्माण, सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याउनुपर्ने योजना लगायतका विषयमा आफ्ना...

  • विष्टको गजल ‘जति निदाउ रातमा’ सार्वजनिक

    विष्टको गजल ‘जति निदाउ रातमा’ सार्वजनिक

    कमल विष्टको नयाँ गजल सार्वजनिक भएको छ । ‘जति निदाउ रातमा...’ बोलको गजल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।  कमल विष्टको स्वर रहेको गजलमा रमेश रसिक पौडेलको शब्दरचना रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गजलमा मनोहर सुनामले संगीत संयोजन गरेका छन्...

  • तिलक सिंह पेलाको ‘हेर दिन ढल्यो’ सार्वजनिक

    तिलक सिंह पेलाको ‘हेर दिन ढल्यो’ सार्वजनिक

    गायक तिलक सिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।  पछिल्लो समय ‘उज्यालो’ अर्थात खुसीले आम मानिसको साथ छोडेको प्रसंग उनले गीतमार्फत बताएका छन् । खुसी अन्त्यै...

  • ‘बाटो: रोड टु डेथ’को ट्रेलर सार्वजनिक

    ‘बाटो: रोड टु डेथ’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा चलचित्रको कथा के छ भन्ने खुलाइएको छैन । काठमाडौं फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक मदन...

  • ‘चाइने जो रेलिमै’ नयाँ गीत सार्वजनिक (भिडियो)

    ‘चाइने जो रेलिमै’ नयाँ गीत सार्वजनिक (भिडियो)

    नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ। कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा...

  • चौहानकाे नयाँ म्युजिक भिडियाे ‘चन्द्रमा’ सार्वजनिक

    चौहानकाे नयाँ म्युजिक भिडियाे ‘चन्द्रमा’ सार्वजनिक

    आर्टमान्डुले नयाँ म्युजिक भिडियाे ‘चन्द्रमा’ सार्वजनिक गरेको छ। ‘तीनपाते’,‘के माया लाग्छ र?’, ‘घुमीघुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानले आर्टमाण्डूको यट्युव च्यानलमार्फत् उक्त म्युजिक भिडियाे सार्वजनिक गरेका हुन्। गीतकाे भिडियाेमा सबिन कार्की (बिस्ट), मल्लिका महतका साथै...

  • एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान

    एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान

    तपाईं एक मिनेटमा कति पटक ताली बजाउन सक्नुहुन्छ ? एकजना युवकले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक...