June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

Video

गायक अनीश ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

गायक अनीश ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक

गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा सङ्गीतमा गीत ‘सिमल भुवा’ बजारमा ल्याएका छन् । गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ । गायक ओकिलीले यो भन्दा पहिले ‘सरिताको दिदी’ गीत ल्याएका थिए। हाल सार्वजनिक भएको गीतको भिडियोमा प्रिया रानी लामा र प्रज्वल…

पर्यटन लक्षित म्युजिक भिडियो सार्वजनिक

पर्यटन लक्षित म्युजिक भिडियो सार्वजनिक

साङ्ग्रीला नेपालको विविध स्थलाकृति, संस्कृति र पर्यटकीय आकर्षण भएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङ्गीत पनि हो । त्यसैले सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धन गर्न ‘माई साङ्ग्रिला’ नामक अङ्ग्रेजी भाषामा पहिलोपटक पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । यस म्युजिक भिडियोको उद्देश्य अन्तर्राष्ट्रिय…

  • ‘छड्के नजर’ सार्वजनिक

    ‘छड्के नजर’ सार्वजनिक

    विश्व नेपालीको नयाँ गीत ‘छड्के नजर’ सार्वजनिक गरिएको छ । गीतकार तारा अधिकारीको शब्द रचना  रहेको गीतमा म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।  गीतमा दीपक शर्माको संगीत छ भने विश्व नेपालीको स्वर छ । उदय राज पौडेलको संगीत संयोजन...

  • सरानाको ‘हिमालको छेउमा’ सार्वजनिक

    सरानाको ‘हिमालको छेउमा’ सार्वजनिक

    गायिका सराना श्रेष्ठको आवाज रहेको ‘हिमालको छेउमा’ गीत सार्वजनिक भएको छ । राजन राज श्रेष्ठको शब्द र संगीत रहेको गीतको निर्देशन पनि श्रेष्ठ स्वयम्ले गरेकी हुन् ।  भिडियोमा दीपाश्री निरौला, कलाकार रमेश उप्रेती र सरना फिचर्ड छन् ।  https://www.youtube.com/watch?v=bQaOGazZlw4

  • आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक

    आर्यन र सृष्टि अभिनित ‘फूल फुल्यो’ सार्वजनिक

    गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्‍टि खड्काको अभिनय रहेको यो भिडियोलाई निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन्।  सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले...

  • नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा

    नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा

    गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत  ‘काचुंली’ सार्वजनिक  गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ । विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको अभिनय रहेको गीतमा त्रिकोणात्मक प्रेम र रोमान्स समेटिएको...

  • म्युजिक भिडियोमा साम्राज्ञीको बोल्ड अवतार

    म्युजिक भिडियोमा साम्राज्ञीको बोल्ड अवतार

    पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा चौपटजस्तै भएको छ । चलचित्र क्षेत्र नै चौपट भएपछि कलाकर्मीको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । थोरै समय र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुँजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो ।...

  • मोतीपुरमा प्रहरीले किन चलायो गोली ? (भिडियो)

    मोतीपुरमा प्रहरीले किन चलायो गोली ? (भिडियो)

    भैरहवा– रुपन्देहीमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूहलाई हटाउन खोज्दा सुरक्षाकर्मी र उनीहरुबीच आइतबार करिब दुई घण्टा झडप भयो । जग्गा कब्जा गर्न आएका व्यक्तिले ढुंगामुडा मात्रै गरेनन् पेट्रोल बमसमेत प्रहार गरे । स्थिति तनावपूर्ण भएपछि सुरक्षाकर्मीले हवाई...

  • ‘इकुपिताङ’ मार्फत फर्कियो ‘इकु’

    ‘इकुपिताङ’ मार्फत फर्कियो ‘इकु’

    दर्शकले अत्याधिक मन पराएको पात्र ‘इकु’ सानो पर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् ।  ‘इकुपिताङ’ को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए...