विष्टको गजल ‘जति निदाउ रातमा’ सार्वजनिक

- पब्लिक कुरा
- २७ बैशाख २०८०
- 295 Shares

कमल विष्टको नयाँ गजल सार्वजनिक भएको छ । ‘जति निदाउ रातमा…’ बोलको गजल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
कमल विष्टको स्वर रहेको गजलमा रमेश रसिक पौडेलको शब्दरचना रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गजलमा मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।
सरोज प्याकुरेलले निर्देशन गरेको भिडियोमा विजय गिरी, प्रकाश सापकोटा, मिना बास्कोटा, राजेश अधिकारीको अभिनय रहेको छ ।

- अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति
- अन्तर्राष्ट्रिय हवाइमार्गको संजालमा पहिचान दिँदै गौतमबुद्ध विमानस्थल
- विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
- मदिरा र सूर्तिजन्य पदार्थमा कति बढ्यो अन्तःशुल्क ?
- भजन गाउँदै सडकमा फोहोर
- कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं ?
- खरबुजाका बियाँको फाइदै–फाइदा
- बजेटमा लुम्बिनीका कुन–कुन योजना समेटिए ?
- अखण्ड भारत नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छः डा.भट्टराई
- भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ: परराष्ट्रमन्त्री
-
भजन गाउँदै सडकमा फोहोर
१६ जेष्ठ २०८० -
सिटी हस्पिटलमा रक्तदान, ३५ युनिट रगत संकलन
१५ जेष्ठ २०८०
प्रतिकृया दिनुहोस्