October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

पेला र पराजुलीको गीत ‘ध्यान…’ सार्वजनिक

गायक तथा संगीतकार तिलक सिंह पेला र कवि नवराज पराजुलीको नयाँ गीत सार्वजनिक भएको छ । 

नवराज पराजुलीको शब्द तथा संगीत रहेको गीतमा तिलकको स्वर रहेको छ । उज्जवल सागरको संगीत संयोजन रहेको गीतमा कोरस गायन रिदम कँडेल, पुष्पन प्रधान, उज्वल सागर र किरण भुसालको छ । 

Advertisement