प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी प्रदेश सभामा सम्बोधन सुरु (लाइभ)
दाङ– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश सभा बैठकमा सम्बोधन गर्न सुरु गरेका छन् । नेपाली सेनाको एनए ०६७ हेलिकप्टर मार्फत प्रधानमन्त्री दाङ आएका थिए । त्यसपछि उनले प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गरिरहेका हुन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती...





