April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन [LIVE]

दाङ– लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भएको छ । दिउँसो एक बजेबाट बैठक सुरु भएको हो । दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशनमा सांसदहरुले प्रदेशको अवस्था, विकास निर्माण, सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याउनुपर्ने योजना लगायतका विषयमा आफ्ना भनाइराखेका छन् । सांसदहरुले जनताको अपेक्षाअनुसारको बजेट ल्याउन सरकारलाई सुझाव दिइरहेका छन् ।

Advertisement