August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

दीपशिखाको ‘समलिङ्गी’ सार्वजनिक

अभिनेत्री दीपशिखा खड्का र सृष्टि खड्का अभिनित म्युजिक भिडियो ‘समलिङ्गी’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीतमा शिरिशा पौडेलको शब्द ,भीम विसीको संगीत रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका छन् ।

नेपाली गित संगीत बजारमा एक पृथक प्रयोगको रूपमा ल्याइएको उक्त ‘समलिङ्गी’ नामक म्युजिकल सिनेलाई ‍दीपशिखा खड्काले निर्देशन गरेकी हुन्।

हेर्नूहोस् भिडियो:

Advertisement