November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सत्यराजको ‘संयोग’ सार्वजनिक

सत्यराज आचार्यको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । तारा अधिकारीको शब्द रचना रहेको गीत ‘संयोेग’ सार्वजनिक गरिएको हो ।  

सत्यराजको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन गीतकार अधिकारी स्वयंले गरेकी छन् । भिडियोको छायांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् । भिडियोमा सत्यराज आचार्य फिचर्ड छन् । भिडियोमा उनी  लाइभ म्युजिकमा देखिन्छन् ।

Advertisement