चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक

- पब्लिक कुरा
- २२ भाद्र २०८०
- 415 Shares

जनता र शक्तिको कथा समेटिएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । निश्चल बस्नेतको निर्देशन रहेको ‘दिमाग खराब’को टिजरमा जनता र शक्तिबीचको रस्साकस्सी देखाइएको छ ।
टिजरमा अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।
चलचित्र कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदै छ ।


- भैरहवामा आएर क्यान्सर रोगबारे के भने विज्ञले ?
- प्रशंसाले बच्चा बिग्रिँदैनन् !
- कर्नेलको घोडा
- जीवनको अर्को संस्करण
- चिटिक्क पारिँदै तिलौराकोट
- मृत्यु महोत्सव
- मलाई आत्महत्याबाट रोकेको त्यो किताब
- उद्योग व्यापार संगठनका नवनिर्वाचित कार्यसमितिको पदस्थापन
- परराष्ट्रमन्त्री साउद भन्छन्– प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
- सोह्र श्राद्ध सुरु
-
नेपाल पूर्वसशस्त्र प्रहरी संघ रुपन्देहीको अध्यक्षमा हमाल
८ आश्विन २०८० -
गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
४ आश्विन २०८० -
‘दाता गुहारेर अस्पताल चलाउन समस्या भयो’
१० आश्विन २०८० -
असोज २७ गते ‘रोटरी हाफ म्याराथन’
५ आश्विन २०८०
प्रतिकृया दिनुहोस्