August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक, भदौ २९ देखि हलमा

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिक परिवेश समेटिएको छ । 

शिक्षण पेसाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउने शिशिर वाङ्देलबीचको राजनीतिक लडाईं ट्रेलरमा देखाइएको छ ।

भदौ  २९ गतेबाट रिलिज हुने चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका छन् ।

Advertisement