October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

‘जय हो’को ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो । 

Advertisement

सार्वजनिक ट्रेलरमा प्रेम र धोकालाई केन्द्रमा राखिएको छ । 

Advertisement

चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापालगायत कलाकारको अभिनय छ । 

सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रलाई  टेक पौरखी राईले निर्देशन गरेका छन् ।