मापदण्ड पालना गर्दैनन् मासु पसल (भिडियो रिपोर्ट)
भैरहवा– रुपन्देही जिल्लामा करिब २५ सय मासु पसल छन् । जसमा १३ सय बढी मासु पसल करको दायरामा आएका छैनन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गरेको अनुगमनमा अधिकांश पसल बिना दर्ता सञ्चालन भएको पाइएको हो । रोगी...





