October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

सुनिलको नयाँ गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा किरण घिमिरेको शब्द र संगीत छ । भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेको अभिनय देख्न सकिन्छ ।  भिडियो शसान कँडेलको निर्देशनमा तयार भएको हो ।