सुनिलको नयाँ गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

- पब्लिक कुरा
- ५ आश्विन २०७८
- 2.1K Shares

गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा किरण घिमिरेको शब्द र संगीत छ । भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेको अभिनय देख्न सकिन्छ । भिडियो शसान कँडेलको निर्देशनमा तयार भएको हो ।


- मुख्यमन्त्रीलाई राउटे प्रतिनिधिले भने- हाम्रो जनतालाई दशैँ खर्च दिनुस्
- गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
- किन दुख्छ ढाड ? कारण, लक्षण र उपचार
- लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
- कांग्रेस–माओवादी ‘इगो’ले लुम्बिनी सरकार बिस्तारमा ढिलाई
- हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ ?
- प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपालले एसियाली सहकार्य संवादलाई प्राथमिकता राखेको छ: मन्त्री साउद
- युरोपमा ९८ प्रतिशतले वार्षिक चार लाखको ज्यान लिने हावामा सास फेर्छन्
- बर्लिनमाथि म्याड्रिडको जित, डच क्लबमाथि आर्सनलको ४ गोल
-
साँवरियाको स्वादमा भैरहवाबासी
२८ भाद्र २०८० -
स्व.विन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार यादवलाई
२९ भाद्र २०८०
प्रतिकृया दिनुहोस्