राम गयो, रावण गयो …
नित्य अनि अनित्य । यहाँ केही छैन, जे सदाको छ । जे सदाकालको छ । यहाँ कोही छैन, जो सदाको छ । सदाकालको छ । समय आयो अनि गयो । राम गयो रावण गयो । अनित्यता अर्थात् जीवन । अनित्यता...
असह्य व्यथापश्चात सुँडेनीले छातीमा टाँसिदिएको अबोध मुहार हेरेर चन्द्रमा झैं मुस्कुराउँछिन् आलो, सुत्केरी छाउलाई मातृवत्सल्यले जित्दै खै, कसरी खट्थिन् दिन रात ? जीवनका अधिकांश समय अरूलाई खर्चिंदा किन साँचिदिएन समयले, उनको उमेर ? घामको गति र दिशा हेरेर समय ठम्याउने आमाले किन ठम्याउन चाहिनन् आफ्नो जीवनका गतिहरू ? घरमा भित्ताहरू रातो माटो र कमेरोले रङ्गाउँदा…
तेह्र वर्षको उमेरमा आठ कक्षामा पढ्दै गरेको छोरो रघुलाई गिरिधरले भने, ‘ए रघे, अब तँ पनि लक्का जवान हुन लागिस्, घरजम गर्नुपर्यो । बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ, बुझिस् !’ गिरिधरको कुरा सुनेर रघु अलिअलि लजाएझैँ गर्यो, तर उत्तर केही दिएन । बरु, एउटा छेस्कोले भुइँतिर कोर्दै अलमलिएझैँ गर्यो । आँगनको डिलमा डोको बुन्दै गरेका…
टिङडिङ.. ढोकाको घण्टी बज्यो । गोपाल ढोकातर्फ लम्कियो । ढोका खोल्नु अगाडि आफ्नो कपाल मिलायो । टिसर्टको कलर ठीक गर्यो । एक पटक सरसरती आफूलाई नियाल्यो र ढुक्क हुँदै ढोका खोलिदियो । ढोकाबाहिर नीलो ट्र्याकसुट र सेतो क्यापमा छ फुट लम्बु मानिस ठिङ्ग उभिएको थियो । “ए मामा पो आउनु भएछ । ढोग गरें मामा,”…
नित्य अनि अनित्य । यहाँ केही छैन, जे सदाको छ । जे सदाकालको छ । यहाँ कोही छैन, जो सदाको छ । सदाकालको छ । समय आयो अनि गयो । राम गयो रावण गयो । अनित्यता अर्थात् जीवन । अनित्यता...
देश गलेको छ देश थाकेको छ लासै लासको लस्करमा र, यो मुर्दा शहरमा... लासको थुप्रोमा जिउककदो छु भन्ने आवासमा बककाचेका लासको के कुरा गर्नु ? यो मुर्दा शहरमा ... लासलाई शरम लाज र घिन हककुदैन जिउककदै छु भन्ने भ्रममा बककाचेको...
कृष्णदास घर फर्किरहेछ । रातको समय । पानी पर्न आँटेको छ । छिनछिनमा बादल गर्जिने र कहिलकाहीँ त चट्याङ परेजस्तो भयानक आवाज पनि उठ्ने गरिरहेछ । यो आवाज त्यस्तै छ जस्तो कि कुनै मानिसको मनलाई पश्चात्तापले चुट्दै जान्छ । कृष्णदास...
तेह्र वर्षको उमेरमा आठ कक्षामा पढ्दै गरेको छोरो रघुलाई गिरिधरले भने, ‘ए रघे, अब तँ पनि लक्का जवान हुन लागिस्, घरजम गर्नुपर्यो । बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ, बुझिस् !’ गिरिधरको कुरा सुनेर रघु अलिअलि लजाएझैँ गर्यो, तर उत्तर केही...
भैरहवा– भैरहवास्थित युनिभर्सल पब्लिक हाई स्कुलमा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ । आमाको मुख हेर्ने दिवश (मातातिर्थ औंशी) को अवसर पारेर उक्त विद्यालयको साहित्यिक विद्यार्थी सङ्गठन ‘युनिभर्सल विद्यार्थी साहित्य समाजले’ उक्त साहित्यिक उत्सव कार्यक्रम आयोजना गरेको हो । कक्षा...
कहिलेकाहीँ नबन्नुपर्ने विषयहरू विषय बनिदिन्छन् । अन्यथा नठानियोस्, यस्तै भएको छ यसपटक । त्यसो त जीवन एउटा विशेष अवसर हो । यसलाई सामान्य ठान्नु, सामान्य रूपमा लिनु मूर्खता हो । तर, यति बेलाको विषय यो होइन र जीवनको चर्चा, जीवनबारे...
कपिलवस्त- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रष्टाहरुले समाज रूपान्तरणका लागि पुर्याएको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिने बताएका छन् । कपिलवस्तुको साहित्य तीर्थ कपिलधाम बाणगंगा नगरपालिका-९ मा शनिबार आयोजित प्राज्ञ प्रा.डा. बिष्णुराज आत्रेय र साहित्यकार तथा समाजसेवी हिमलाल ज्ञवालीको शालिक...


