August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

अन्तराष्ट्रिय

हसिनाः १५ वर्षे सत्ताबाट बहिर्गमन भई कसरी बनिन् शरणार्थी ?

हसिनाः १५ वर्षे सत्ताबाट बहिर्गमन भई कसरी बनिन् शरणार्थी ?

गत जनवरीमा शेख हसिनाको पार्टी अवामी लिगले ३०० मध्ये २ सय २४ सिट जित्दै गर्दा शेख हसिनालाई सबै जनताको समर्थन आफूलाई रहेको भ्रम थियो। तत्कालीन निर्वाचनमा मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले बहिस्कार गर्दै २८ घण्टे आम हड्ताल गरेको थियो।हड्तालबीचको निर्वाचनमा केवल ४० प्रतिशत भोट खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो। तर हसिनाले…

भारतको महाराष्ट्रमा बलात्कृत भइन् नेपाली बालिका

भारतको महाराष्ट्रमा बलात्कृत भइन् नेपाली बालिका

भारतको महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया एक नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति भर्ना गरिएसँग घटनाबारे जानकारी भएको हो । प्रहरीका अनुसार, ती बालिका परिवारका साथमा केही काम गरेर गुजारा चलाउन नेपालबाट त्यहाँ पुगेकी थिइन् ।…

  • मारिए हमासका नेता हानिया

    मारिए हमासका नेता हानिया

    हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनलाई मारेको जनाएको छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन । हमासका अनुसार हानिया...

  • ह्यारिसको अभियानले गर्‍यो पहिलो साता २० करोड डलर संकलन

    ह्यारिसको अभियानले गर्‍यो पहिलो साता २० करोड डलर संकलन

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनको दौडमा यो अचम्म पार्ने उपलब्धि हो। आइतबार आफ्नो पछिल्लो कोष संकलनको घोषणा गरेको अभियानले चन्दाको ठूलो हिस्सा...

  • क्यालिफोर्नियामा भीषण आगलागी

    क्यालिफोर्नियामा भीषण आगलागी

    अमेरिकाको उत्तरी  क्यालिफोर्नियामा घण्टामा ५ हजार एकड जमिन छिचोल्ने गतिमा आगलागी तीव्र गतिमा बढेको छ । सो आगलागी गएको बुधबार सुरु भएको हो । कसैले सो आगो सल्काएको आशंका गरिएको छ । अहिलेसम्म उत्तरपूर्वी सिको क्षेत्रको तीन लाख ४८ हजार...

  • जहाँ मजदुरले भेट्टाए ८० लाखको हिरा, अब के गर्छन् ?

    जहाँ मजदुरले भेट्टाए ८० लाखको हिरा, अब के गर्छन् ?

    भारतको मध्य प्रदेशका एक मजदुरले ‘लिज’मा लिएको खानी खन्दा ठूलो हिरा फेला पारेका छन् । सरकारी लिलामीमा १९.२२ क्यारेटको उक्त हिरालाई करिब ८० लाख भारुमा बेचिएको छ । मजदुर राजु गौडले पन्ना जिल्लामा आफूले त्यो खानी गएको १० वर्षदेखि लिजमा...

  • भेटियो ५५ वर्षअघि हराएको पानीजहाजको भग्नावशेष

    भेटियो ५५ वर्षअघि हराएको पानीजहाजको भग्नावशेष

    अस्ट्रेलियामा ५५ वर्षअघि हराएको समुद्री जहाज एमभी नुन्गाहको भग्नावशेष फेला परेको छ । उक्त जहाज २१ यात्रुसहित डुबेको थियो । सन् १९६९मा उक्त जहाज आँधीजन्य मौसमका समयमा साउथ वेल्सको तटीय क्षेत्रबाट हराएको थियो । अस्ट्रेलियन साइन्स एजेन्सीले त्यसको भग्नावशेषको लोकेसन...

  • निपाह भाइरसबाट बालकको मृत्युपछि भारतमा सतर्कता

    निपाह भाइरसबाट बालकको मृत्युपछि भारतमा सतर्कता

    भारतको केरला राज्यमा निपाह भाइरसका कारण १४ वर्षीय बालकको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले अलर्ट जारी गरेका छन् । राज्यका स्वास्थ्य मन्त्रीका अनुसार थप ६० जनामा यो रोग भएको उच्च जोखिमको श्रेणीमा रहेको पहिचान गरिएको छ । केरलाको स्वास्थ्य मन्त्री वीणा...

  • बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

    बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

    आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् । बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै...