August 7, 2026, Friday
२०८३ श्रावण २२ शुक्रबार

कर

ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर

ट्रंकलाइन बक्यौता विवाद तत्काललाई मत्थर

भैरहवा– डेडिकेटेड तथा ट्रंकलाइनको शुल्क बुझाउन विद्युत प्राधिकरणले ताकेता गरेपछि रुपन्देहीका उद्योगी तनावमा थिए । केही दिनदेखि आफूमाथिको अन्याय फेरि सुरु भएको बताउँदैं आएका उनीहरुलाई केही समय राहत भएको छ । उक्त विवाद केही समयका लागि समाधान भएको छ । डेडिकेटेड तथा ट्रंकलाइन नतिर्नेको लाइन काट्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेपछि विवाद पुनः सुरू…

प्राधिकरणले विवादित ट्रंकलाइनको बक्यौता बुझाउन ताकेता गरेपछि उद्योगी चिन्तित

प्राधिकरणले विवादित ट्रंकलाइनको बक्यौता बुझाउन ताकेता गरेपछि उद्योगी चिन्तित

भैरहवा– नेपाल विद्युत् प्राधिकरणले १५ दिनको समय दिएर सूचना जारी गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौत रकम बुझाउन भने पछि उद्योगीले चिन्ता व्यक्त गरेका छन् । यही गते १७ गते प्रकाशन गर्दै प्राधिकरणले बक्यौता बुझाउन भनेको हो । हालसम्म उद्योगीबाट प्राधिकरणले करिब २० अर्ब रुपैयाँ बक्यौता लिन बाँकी छ । यो मुलुकभरका ६२ वटा उद्योगको…

  • सडक पार्किङको अनियमितता छानबिन गर्न किन चाहँदैन सिद्धार्थनगर ?

    सडक पार्किङको अनियमितता छानबिन गर्न किन चाहँदैन सिद्धार्थनगर ?

    भैरहवा– सडक पार्किङको नाममा ठेकेदारले मनपरीसँग पैसा असुल्ने गरेको प्रमाणसहितको जानकारी सिद्धार्थनगर नगरपालिकाले पाएको झण्डै डेढ महिना भयो । निजी गाडीबाट नेपाल आउने भारतीय पर्यटकसँग पनि पार्किङको नाममा अचाक्ली पैसा असुल्ने गरेको गुनासोबाट पनि नगरपालिका बेखवर छैन । सम्झौता बिपरीत...

  • भैरहवा हुँदै नेपाली टमाटर भारतीय बजारमा

    भैरहवा हुँदै नेपाली टमाटर भारतीय बजारमा

    भैरहवा– भारत सरकारले नेपाली टमाटरको आयातमा अनुमती दिएसँगै भैरहवा भन्सार हुँदै नेपालका टमाटार भारतीय बजारमा पुग्न थालेको छ । भैरहवा नाकाबाट नेपाली टमाटर आधिकारिक रुपमा भारत निकासी भएको यो नै पहिलो पटक हो । डायमण्ड इन्टरनेशनल सिद्धार्थनगरले नेपाली टमाटर भारत...

  • सिद्धार्थनगरको संशोधित सम्पत्ति करप्रति पनि तिव्र आलोचना

    सिद्धार्थनगरको संशोधित सम्पत्ति करप्रति पनि तिव्र आलोचना

    भैरहवा– यहाँको सिद्धार्थनगर नगरपालिकाले सम्पत्ति कर बृद्धि गरेकाप्रति स्थानीयले विरोध कायमै राखेका छन् । गत असारमा सम्पन्न नगरसभाले सम्पत्ति कर सात सय गुणासम्म बृद्धि गरेको भन्दै चर्को आलोचना भएको थियो । चौतर्फी आलोचना र विरोधपछि बिहीबार नगरपालिकाले १४औं नगरसभा डाक्यो...

  • राजस्व संकलन घटेपछि प्रदेश सरकारलाई खर्च व्यवस्थापनमा समस्या

    राजस्व संकलन घटेपछि प्रदेश सरकारलाई खर्च व्यवस्थापनमा समस्या

    भैरहवा– लक्ष्य अनुसार राजस्व संकलन नभएपछि लुम्बिनी प्रदेश सरकारलाई खर्च व्यवस्थापनमा समस्या भएको छ । गत आर्थिक वर्षमा प्रदेशमा लक्ष्यको आधा मात्रै राजस्व संकलन भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा २...

  • आर्थिक ऐन संशोधन गर्दै सिद्धार्थनगरले घटायो सम्पत्ति कर

    आर्थिक ऐन संशोधन गर्दै सिद्धार्थनगरले घटायो सम्पत्ति कर

    भैरहवा– सिद्धार्थनगर नगरपालिकाले करको दर घटाएको छ । नगरपालिकाको १४औँ नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०८०, संशोधन विधेयक बहुमतले पारित गर्दै करका दर घटाएको हो । यसअघि नगरपालिकाले सम्पत्ती कर सात सय गुणा बढाएको थियो । कर बढेपछि चौतर्फी विरोध भएको...