मोरक्को हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
पहिलो हाफमा पेनाल्टी मिस गरेका केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाउँदा अर्को एक गोल डेम्बेलेका नाममा रह्यो।







प्रतिकृया दिनुहोस्