April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

Author: पब्लिक कुरा

न्ह्यू बज्राचार्यको नयाँ गीत ‘म पनि’ सार्वजनिक

न्ह्यू बज्राचार्यको नयाँ गीत ‘म पनि’ सार्वजनिक

संगीतकार न्ह्यू बज्राचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै स्वरमा रहेको गीत न्ह्यूले सार्वजनिक गरेका हुन् ।  ‘म पनि’ बोलको गीतमा गोपाल प्याकुरेल को शब्दरचना छ । न्ह्यू स्वयंको संगीत रहेको छ ।  गीतको भिडियो पनि तयार पारिएको छ । तर भिडियोमा कसैको पनि मुहार स्पष्ट देखाइएको छैन । पृष्ठभूमिमा न्ह्यूू गीतार बजाएर गीत…

सुरुङमार्ग निर्माणको काम गर्न आजदेखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द

सुरुङमार्ग निर्माणको काम गर्न आजदेखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द

बुटवल– सुरुङमार्ग निर्माणको काम गर्नका लागि आजदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा सडक बन्द हुनेछ । सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द हुन लागेको हो । सुरुङ मार्ग आयोजनाले सूचना जारी गर्दै बैकल्पिक…

  • शान्तिका लागि धार्मिक सहिष्णुता अपरिहार्य

    शान्तिका लागि धार्मिक सहिष्णुता अपरिहार्य

    -बालकृष्ण मैनाली भर्खरै अमेरिकाले नेपालमा कुनै पनि बेला द्वन्द्व भड्किन सक्ने भन्दै ट्राभल एड्भाइजरी जारी गरी नेपाल भ्रमणमा सतर्कता अपनाउन आफ्ना नागरिकहरुलाई आह्वान गर्‍यो। अमेरिकाजस्तो शक्तिशाली देशले आफ्ना नागरिकलाई नेपालजस्तो सानो मुलुकमा भ्रमण गर्न सतर्कता अपनाउनुपर्ने सन्देश प्रवाह गर्नुको अर्थ...

  • बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गर्‍योः लामिछाने

    बालकुमारीमा गृह प्रशासनले दुई युवाको हत्या गर्‍योः लामिछाने

    रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु...

  • गौरवको गाँथा– मेरो टोपी

    गौरवको गाँथा– मेरो टोपी

    मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तोकहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने नेपाली वीर जस्तो नेपाली धीर जस्तोमेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छअहिलेसम्म भोगेको मैले मेरै घाम छाँयाको बास छमेरो टोपी मैला होइन यही माटोको टीका...

  • घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ?

    घरको भान्सा नै औषधिको केन्द्र, कुन पौष्टिक तत्वले के काम गर्छ ?

    -भोजराज पोख्रेल नेपाली उखान नै छ, भान्सानै औषधिको घर हो भनेर। हो त्यसै कुरालाई ध्यानमा दिएर हरेक मानीसले आ-आफ्नो भान्सामा दैनिक प्रयोग हुने खाध्यवस्तुलाई चिनेर नियमित रुपमा खानामा प्रगोग गर्न सकेमा बजारमा प्याकिङको रुपमा तयारी भएका मिसावटयुक्त भिटामिनहरुलाई प्रयोगमा ल्याउन आवश्यक पर्दैन। हामी सबैको...

  • रमझम साँझ, रमाए पर्यटक

    रमझम साँझ, रमाए पर्यटक

    भैरहवा– आन्तरिक र बाह्य पर्यटक तान्न रुपन्देही पर्यटक व्यवसायीले अनेक उपाय अपनाइरहेका छन् । कोराना महामारी पछि विस्तारै तंग्रिँदै गएको पर्यटन क्षेत्र पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीले सिथिल छ । तर, यो क्षेत्रलाई चलाएमान बनाउन पर्यटन व्यवसायीले प्रयास भने...

  • स्कार्पियोको ठक्करबाट नेपालगञ्जमा दुईजनाको मृत्यु

    स्कार्पियोको ठक्करबाट नेपालगञ्जमा दुईजनाको मृत्यु

    बाँके– स्कार्पियोको ठक्करबाट नेपालगञ्जमा दुईजनाको मृत्यु भएको छ। सु प्र प्र ०१–००१ प ३४६४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा पैदलयात्री नेपालगञ्जका २४ वर्षीया आस्था शाह र परिचय नखुलेका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अर्की २५ वर्षीया...

  • बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चल्योः गृहमन्त्री

    बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चल्योः गृहमन्त्री

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताए ।  ‘मन्त्रीजीको गाडी...