May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने

प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ।  दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो ।

राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । 

एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ । नेतृत्वमा साह नै हुनेछन् ।

Advertisement