May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Author: पब्लिक कुरा

सेवा प्रवाहबारे बुटवलको सार्वजनिक सुनुवाई

सेवा प्रवाहबारे बुटवलको सार्वजनिक सुनुवाई

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सार्वजनिक सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई गरेको छ । आइतबार बुटवल १७ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले नगरको सेवाप्रवाह, विकास निर्माणका साथसाथै बुटवलभित्रका संघ, प्रदेश कार्यालयहरु, विद्युत, सुरक्षा निकाय, मालपोत र नापी, सडक डिभिजन कार्यालय, खानेपानी, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए । बुटवलमा पछिल्लो समय चोरीका घटनाहरु भइरहेकाले…

संघीयता सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नुपर्छः सभामुख घर्तीमगर

संघीयता सफल बनाउन स्थानीय तहले प्रभावकारी काम गर्नुपर्छः सभामुख घर्तीमगर

कपिलवस्तु– लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुनको अभावमा स्थानीय तहलाई अप्ठ्यारो पर्न नदिइने बताएका छन् । उनले लुम्बिनी प्रदेश सभा कानुन निर्माणमा स्थानीय तहलाई सहजीकरण गर्न सदैव तयार रहेको बताउँदै कानुन बनाउने ठुलो कुरा नभएको तर कार्यान्वयनमा जोड दिन जरुरी रहेको जनाए । कानुन निर्माणमा स्थानीय तह, प्रदेश र संघको संयन्त्र बनाउन जरुरी रहेको…

  • प्रधानमन्त्री कपः गण्डकीमाथि कर्णाली प्रदेशको सात विकेटको जित

    प्रधानमन्त्री कपः गण्डकीमाथि कर्णाली प्रदेशको सात विकेटको जित

    भैरहवा– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी...

  • ढुंगामा उतारिँदै सगरहवाको बुद्धकालीन इतिहास

    ढुंगामा उतारिँदै सगरहवाको बुद्धकालीन इतिहास

    भैरहवा– प्राचिन शाक्य गणराज्य तिलौराकोट दरबारवाट ६ किमि उत्तरमा छ ‘सगरहवा’ । पूर्व–पश्चिम राजमार्गको बनगाईबाट ७ किमी दक्षिण जगदिशपुर तालको कोखैमा यो स्थान छ । सगरहवा शाक्यहरुको सामूहिक बध गरिएको स्थलको रुपमा विभिन्न बौद्ध साहित्य तथा चिनियाँ यात्रीहरुको यात्रा बृतान्तमा...

  • जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ

    जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ

    जाडो मौसम आफैंमा कष्टकर हुन्छ। जाडोमा जीवनशैली र खानपानमा हुने परिवर्तनले रोग प्रतिरोध क्षमता घटाउँछ। रोगका लागि अनुकुल मौसमका रुपमा परिणत भइदिन्छ। त्यसैले जाडोमा विशेष सावधानी अपनाउनुपर्छ। जाडोमा हुने समस्याका विषयमा रहेका अनेक भ्रम र गलत मान्यताका कारणले सावधानीको कमी...

  • सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफलः महासचिव पोखरेल

    सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफलः महासचिव पोखरेल

    दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल सरकारको रूपमा परिणत भएको दावी गरेका छन् । उनले यो सरकारबाट जनता आकांक्षा पूरा नहुने भन्दै आलोचना गरे । जनअपेक्षालाई बेवास्ता गरेर सरकार अघि बढिरहेको उनको...

  • शुद्धोधनबाट अवैध काठ बरामद

    शुद्धोधनबाट अवैध काठ बरामद

    बुटवल– प्रहरीले रुपन्देहीको शुद्धोधन गाउँपालिबाट अवैध सालको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, रन्यौराका प्रहरी नायब निरीक्षक जनक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । गए राती शुद्धोधन गाउँपालिका–१, बेलवास्थित दीपक फर्निचर तथा सःमिलमा लुकाईछिपाई...

  • राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने सीमा

    राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने सीमा

    भैरहवा– राष्ट्रिय सभा सदस्यको एक जना उम्मेदवारले बढीमा तीन लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको हो । आइतबार आयोगले यसबारे उम्मेदवार र दलहरुलाई जानकारी समेत...

  • राष्ट्रियसभा निर्वाचनः गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरूको अपिल

    राष्ट्रियसभा निर्वाचनः गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरूको अपिल

    भैरहवा– सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि मत मागेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् ।...