May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Author: पब्लिक कुरा

चिसो ह्वात्तै बढ्यो, जोगिन चिकित्सकको सुझाव

चिसो ह्वात्तै बढ्यो, जोगिन चिकित्सकको सुझाव

भैरहवा– तराईमा चिसो ह्वात्तै बढेको छ । आइतबार बिहानदेखि हुस्सु लागेको छ । तराईका कतिपय ठाउँमा शीतलहर समेत चलेको छ । भैरहवा लगायत आसपासमा अत्यधिक चिसो छ । चिकित्सकहरुले चिसोमा खासगरी बृद्धबृद्धा र बालबालिकाको विशेष ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । यस्तै, साँझाबिहान आगो ताप्न, तातो र झोलिलो पदार्थ खान सुझाएका छन् । जिल्ला विपत्…

चेल्सी एफए कपको चौथो चरणमा

चेल्सी एफए कपको चौथो चरणमा

दोस्रो हाफमा चार गोल गर्दै चेल्सीले एफए कपको चौथो चरणमा स्थान निश्चित गरेको छ । शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा प्रेस्टोन नर्थ इन्डविरुद्ध ४–० को सहज जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले गोल गरे । खेलको पहिलो हाफ…

  • भारतसँग भएको सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्छः मैत्री केन्द्र

    भारतसँग भएको सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्छः मैत्री केन्द्र

    भैरहवा– हालै नेपाल–भारतबीच भएको चारबुँदे सम्झौताको स्वागत गरिएको छ । नेपाल–भारत मैत्री केन्द्र, रुपन्देहीले शनिबार विज्ञप्ती निकालेर दुई देशबीच भएको सम्झौताले नेपालको आर्थिक एवं प्रविधिको विकासमा कोशेढुंगा सावित हुने जनाएको छ । केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालद्वारा जारी विज्ञप्तीमा भारतसँग गरिएको...

  • मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा गुप्ता

    मोबाइल व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा गुप्ता

    भैरहवा– मोबाइल ब्यवसायी संगठन, रुपन्देहीको अध्यक्षमा बैजनाथ गुप्ता (बीएन) सर्वसम्मत निर्वाचित भएका छन् । उनी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । संगठनको शनिबार भैरहवामा सम्पन्न प्रथम अधिवेशन तथा साधरणसभाले गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको...

  • नेता होइन नेतृत्व

    नेता होइन नेतृत्व

    -प्रा. डा. हरि शर्मा राष्ट्रको कार्यकारी प्रमुखका रूपमा प्रम कमरेड प्रचण्डको कार्यावधि सकिएको एक वर्ष पुगेको उपलक्ष्यमा उहाँले राष्ट्रका नाममा गरेको समीक्षात्मक विवेचनासहितको सम्बोधनलाई जाडोमा लगलग काँप्दै देशवासीले बडो अभिरुचिका साथ सुने । आफूले वा आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका...

  • आगे यहाँको मर्जी !

    आगे यहाँको मर्जी !

    एउटा युवारोजीरोटीका लागिकेही समययो देश छोड्न चाहन्थ्योआफ्नै पाखुरीको बलबुतामादश नंग्रा खियाएरआफू हुर्केको झुपडीमा लागेकोगरिबीको जालो तोड्न चाहन्थ्यो । आमाबुबाको मुहारमाथोरै भए पनिखुसी भर्न चाहन्थ्योपरिवारका कठ्यांग्रिएका सपनाहरूमाआशाका न्यानो किरण छर्न चाहन्थ्योसाथीभाइ, इष्टमित्रहरूकाआशा, अपेक्षाहरूमासमृद्धिको दरिलो साथ भर्न चाहन्थ्योयो देशमा आफ्नो भविष्य खोज्दैअन्योलताको...

  • पात्रोबाजे

    पात्रोबाजे

    मार्कोनिले रेडियो भन्ने भाँडो पनि गजबै बनाएछन् । बिहान ब्रह्ममुहूर्तमै यसले चित्त शुद्ध गर्ने धार्मिक, आध्यात्मिक, व्यावहारिक ज्ञानगुनका कुराहरू सुनाउँछ । स्तोत्रहरू वाचन गर्छ । भजनकीर्तन गर्छ । सिरानीमै राखेर सुन्नुस् । पिँढीमा राखेर बजाउनुस् । गोठदेखि पँधेरासम्म जतासुकै जानुस्,...

  • मायादेवीका स्थानीय भन्छन्– कार्यालयमा जनप्रतिनिधि र कर्मचारी भेटिँदैनन्

    मायादेवीका स्थानीय भन्छन्– कार्यालयमा जनप्रतिनिधि र कर्मचारी भेटिँदैनन्

    भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिकाका बासिन्दा तथा सेवाग्राहीले निर्बाचित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिने गुनासो गरेका छन् । जनप्रतिनिधि र कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिँदा काम गर्न निकै समस्या भएको उनीहरुको भनाइ छ । लुम्बिनी प्रेस क्लबको सहजिकरणमा मायादेवी गाउँपालिकाको...