May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Author: पब्लिक कुरा

ताइवान निर्वाचनः किन छ चीन र अमेरिकासहित विश्वको नजर ?

ताइवान निर्वाचनः किन छ चीन र अमेरिकासहित विश्वको नजर ?

बीबीसी । ताइवानमा जनवरी १३ मा आमनिर्वाचन हुँदै छ । निर्वाचनबाट नयाँ राष्ट्रपति चयन गरिनेछ । यो संसदीय निर्वाचन पनि हो । संसद् (युआन)मा आउने सांसदको टुंगो पनि यही निर्वाचनबाट लाग्नेछ । चीन र अमेरिका दुवैले ताइवानमा हुन लागेको निर्वाचनलाई नजिकबाट नियालिरहेका छन् । स्वशासित टापु ताइवान दुवैका निम्ति रणनीतिक रूपमा निकै महत्त्वपूर्ण छ ।…

सिटीको फराकिलो जित

सिटीको फराकिलो जित

मिडफिल्डर केभिन डी ब्रुयना फर्किएको खेलमा हडर्सफिल्ड टाउनविरुद्ध ५–० को सहज जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा साविक विजेता सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । हुलियन आल्भारेज र जेरेमी डोकुले समान एक गोल गरे । सिटीले अर्को एक गोल पाहुना…

  • दालचिनी बिक्रीबाट पाल्पाका किसानलाई वार्षिक १५ करोड भारु

    दालचिनी बिक्रीबाट पाल्पाका किसानलाई वार्षिक १५ करोड भारु

    भैरहवा– दालचिनी बिक्रीबाट रुपन्देहीको छिमेकी जिल्ला पाल्पाको तिनाउ गाउँपालिकाका किसानले वार्षिक १५ करोड भारतीय रुपैयाँ (भारु) आम्दानी गरिरहेका छन् । तिनाउका ज्यामिरे, कोलडाँडा, फूलबारीलगायत ठाउँबाट दालचिनी संकलन हुँदै आएको छ । किसानको घरघरबाट संकलन गरिएको दालचिनी भारत निकासी हुने गरेको...

  • राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीले लगायो उम्मेदवारको टुंगो

    राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीले लगायो उम्मेदवारको टुंगो

    नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की उम्मेदवार...

  • भैरहवा वितरक संघ रूपन्देहीको अध्यक्ष कसौधन

    भैरहवा वितरक संघ रूपन्देहीको अध्यक्ष कसौधन

    भैरहवा– भैरहवा वितरक संघ, रुपन्देहीको अध्यक्षमा अभिनव मयुर कसौधन निर्वाचित भएका छन् । संघको भैरहवामा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कसौधनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा विजय कोइरी, महासचिवमा धर्मेन्द्र श्रैष्ठ,...

  • देशले जित्ने अवस्थाको प्रतीक्षामा जनजन

    देशले जित्ने अवस्थाको प्रतीक्षामा जनजन

    -बालकृष्ण मैनाली गएको हप्ता देशमा देखा परेका थरीथरीका खबरहरुले खबरबजार गर्माएको छ। खबरबजारका खबरहरु सुनेर र पढेर जनजन वर्तमान सरकारले केही समस्याहरुको समाधानमा सम्बोधन गर्ला कि भनेर आशामा बसेका स्वतन्त्र जनजनमात्र होइन उनीहरुबीचकै एक–अर्कालाई आत्मीय ठान्ने जनजनहरुको आशामा समेत धक्का...