May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Author: पब्लिक कुरा

प्रधानमन्त्री कपः गण्डकीमाथि कर्णाली प्रदेशको सात विकेटको जित

प्रधानमन्त्री कपः गण्डकीमाथि कर्णाली प्रदेशको सात विकेटको जित

भैरहवा– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा १२६ रन बनाउँदै पूरा गर्यो । कर्णालीको जितमा हिमान्सु शाहीले ७१…

जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ

जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ

जाडो मौसम आफैंमा कष्टकर हुन्छ। जाडोमा जीवनशैली र खानपानमा हुने परिवर्तनले रोग प्रतिरोध क्षमता घटाउँछ। रोगका लागि अनुकुल मौसमका रुपमा परिणत भइदिन्छ। त्यसैले जाडोमा विशेष सावधानी अपनाउनुपर्छ। जाडोमा हुने समस्याका विषयमा रहेका अनेक भ्रम र गलत मान्यताका कारणले सावधानीको कमी हुन पुग्छ।   १.    चिसो र रुघाखोकी रुघाखोकी बाह्रमासे हो। राइनो भाइरस सधैं सक्रिय रहन्छ तर…

  • सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफलः महासचिव पोखरेल

    सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफलः महासचिव पोखरेल

    दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल सरकारको रूपमा परिणत भएको दावी गरेका छन् । उनले यो सरकारबाट जनता आकांक्षा पूरा नहुने भन्दै आलोचना गरे । जनअपेक्षालाई बेवास्ता गरेर सरकार अघि बढिरहेको उनको...

  • शुद्धोधनबाट अवैध काठ बरामद

    शुद्धोधनबाट अवैध काठ बरामद

    बुटवल– प्रहरीले रुपन्देहीको शुद्धोधन गाउँपालिबाट अवैध सालको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, रन्यौराका प्रहरी नायब निरीक्षक जनक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । गए राती शुद्धोधन गाउँपालिका–१, बेलवास्थित दीपक फर्निचर तथा सःमिलमा लुकाईछिपाई...

  • राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने सीमा

    राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने सीमा

    भैरहवा– राष्ट्रिय सभा सदस्यको एक जना उम्मेदवारले बढीमा तीन लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तोकेको हो । आइतबार आयोगले यसबारे उम्मेदवार र दलहरुलाई जानकारी समेत...

  • राष्ट्रियसभा निर्वाचनः गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरूको अपिल

    राष्ट्रियसभा निर्वाचनः गठबन्धनका उम्मेदवार जिताउन शीर्ष नेताहरूको अपिल

    भैरहवा– सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि मत मागेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गर्दै आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् ।...

  • राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौला कति सुरक्षित ?

    राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौला कति सुरक्षित ?

    राष्ट्रियसभा सदस्य पदका निम्ति मनोनयनपत्र दर्ता गराउने दिन (पुस २३) नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अनुहार हँसिलो देखिन्थ्यो । त्यसको अघिल्लो दिन पार्टीले टिकट दिनासाथ उनी रातभर गाडीको यात्रा गरेर झिसमिसेमा विराटनगर आइपुगेका थिए । “मौसमले साथ देला/नदेला, हुस्सु लागेर...

  • विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित

    विलियम लाइ ताइवानको राष्ट्रपतिमा निर्वाचित

    ताइवानको राष्ट्रपतिमा सार्वभौमसत्तावादी विलियम लाइ निर्वाचित भएका छन् । ताइवानको स्वतन्त्रताको पक्षमा रहेको लाइ निर्वाचित भएसँगै चीनबाट अलग हुने प्रयासमा झनै बल मिलेको छ । निर्वाचनको नतिजाले बेइजिङ रुस्ट भएको र ‘ताइवान चीनको हिस्सा हो’ भन्दै विज्ञप्ति जारी गरेको बीबीसीले उल्लेख गरेको...

  • प्रधानमन्त्री कप: लुम्बिनी प्रदेशकाे विजयी सुरुवात

    प्रधानमन्त्री कप: लुम्बिनी प्रदेशकाे विजयी सुरुवात

    भैरहवा- भैरहवामा भएकाे प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले जित निकालेको छ । गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले विजयी हासिल गरेकाे हाे । शनिबार सिद्धार्थ रंगशालामा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले एक सय १२ रनको...