May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Author: पब्लिक कुरा

राप्ती पुलबाट यात्रुबाहक बस खस्दा १२ जनाकाे मृत्युु

राप्ती पुलबाट यात्रुबाहक बस खस्दा १२ जनाकाे मृत्युु

दाङ- बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेकाे यात्रुबाहक बस राप्ती नदीको पुलबाट  खस्दा १२ जनाकाे मृत्युु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित पुलबाट भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट  राप्ती नदीमा खसेको थियो । मृतकमध्ये ८ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहकाअनुसार  दुर्घटनामा एक…

बेलहियामा सिटी हस्पिटलको हेल्थ डेस्क, नेपाल–भारतका नागरिक लाभान्वित

बेलहियामा सिटी हस्पिटलको हेल्थ डेस्क, नेपाल–भारतका नागरिक लाभान्वित

भैरहवाः नेपाल–भारत आउजाउ गर्ने दुबै देशका नागरिक तथा बेलहियाका स्थानीयलाई लक्षित गरेर सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले रुपन्देहीको बेलहिया नाकामा हेल्थ डेस्क संचालन गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै शुक्रबार एक दिनका लागि सीमा क्षेत्रमा हेल्थ डेस्क संचालन गरेको हो । विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले त्यहाँ आउने सर्वसाधरणको जाँच गरिरहेका छन् । विशेषज्ञ…

  • प्रेम, दया सद्भावको बिउ रोप्नुहोस्

    प्रेम, दया सद्भावको बिउ रोप्नुहोस्

    -प्रेम रावत धेरै पहिलाको कुरा गर्ने हो भने मानिसहरूले खेतीपाती गर्दैनथे । उनीहरूले खानेकुरा खोज्नका लागि बाहिर कतै जानुपथ्र्यो। त्यो समयमा मानिसले सिकार गर्ने गर्दथे। आफूले जे–जति फलफूल जम्मा गर्न सक्थे त्यति नै घरमा लैजान्थे। त्यही चिज घरमा लगेर बाँडीचुँडी...

  • बक्यौता रकम नतिरेका उद्योगको पनि बिजुली लाइन जोड्ने प्राधिकरणको निर्णय

    बक्यौता रकम नतिरेका उद्योगको पनि बिजुली लाइन जोड्ने प्राधिकरणको निर्णय

    नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग...

  • बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटक बृद्धि

    बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटक बृद्धि

    भैरहवा– मुलुकमै रुपन्देहीको बेलहिया नाका हुँदै स्थलमार्गबाट आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । कोरोना कालअघि बेलहिया–सुनौली नाका हुँदै नेपाल भ्रमण आउने बिदेशी पर्यटकको संख्या अधिक थियो । तर, महामारीले बीचमा पर्यटक आगमन संख्या खस्किएको थियो । तर, पछिल्लो वर्ष...

  • जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू

    जुनोटिक रोगको जोखिममा नेपाली किसानहरू

    -कोष विलास बगाले नेपाल एक कृषि प्रधान देश हो। यहाँका अधिकांश मानिसहरू  कृषि पेशामा आश्रित छन्, जुन प्राय निर्वाहमुखीर परम्परागत प्रणालीबाट नै हुने गरेको पाइन्छ। तर ज्ञानविज्ञान, प्रविधि तथा संचार क्षेत्रको प्रभावका कारण बिस्तारै यस क्षेत्रमा पनि व्यवसायिक पद्दति तथा...

  • पृथ्वी जयन्तीको सार्थकता

    पृथ्वी जयन्तीको सार्थकता

    यस वर्षमा जति राष्ट्रियता एकताको खाँचो त अन्य कुनै पनि वर्षमा नेपाली भूगोल र राजनैतिक परिवृत्त लाई थिएन होला । आजको दिनको यस विशेष आलेख म यस वर्षको विषमता र अपर्याप्त राष्ट्रिय एकताबाटै गर्ने जमर्को गर्छु । राष्ट्रपति रामचन्द्र पौडेलले...

  • लुम्बिनीमा गठबन्धनका उम्मेदवार जिताउन कस्सिए दलहरू

    लुम्बिनीमा गठबन्धनका उम्मेदवार जिताउन कस्सिए दलहरू

    लुम्बिनीमा सत्ता गठबन्धनले राष्ट्रियसभाका साझा उमेदवारलाई जिताउन मतदातालाई अपिल गर्ने निर्णय गरेको छ । कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङमा बसेको बैठकले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको हो । बैठकले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको...