June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सरानाको ‘हिमालको छेउमा’ सार्वजनिक

गायिका सराना श्रेष्ठको आवाज रहेको ‘हिमालको छेउमा’ गीत सार्वजनिक भएको छ । राजन राज श्रेष्ठको शब्द र संगीत रहेको गीतको निर्देशन पनि श्रेष्ठ स्वयम्ले गरेकी हुन् । 

भिडियोमा दीपाश्री निरौला, कलाकार रमेश उप्रेती र सरना फिचर्ड छन् । 

Advertisement