April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

नितिनको ‘काचुँली’ मा त्रिकोणत्मक प्रेमकथा

गायक नितिन गजुरेलको स्वर रहेको नयाँ गीत  ‘काचुंली’ सार्वजनिक  गरिएको छ । नीरभीमको शब्द, सुदम थापाको संगीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन छ ।

विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको अभिनय रहेको गीतमा त्रिकोणात्मक प्रेम र रोमान्स समेटिएको छ । भिडियो र्यान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाँकन र बिष्णु खड्काले सम्पादन छ । भिडियो ओएसआर डिजिटलले बाहिर ल्याएको हो ।

Advertisement