‘म’ को ट्रेलर सार्वजनिक

- पब्लिक कुरा
- २०७९ श्रावण ६
- 1.7K Shares
नेपाली कथानक चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । सुवर्ण थापा निर्देशित ‘म’को ट्रेलरले आपराधिक योजना चित्रण गरेको छ । अस्पतालमा भर्ना भएको बिरामीले त्यहीँबाट बनाउने योजना ट्रेलरमा देखिन्छ ।
सञ्जोग रसाइली, निशा अधिकारी, रुविना थापा, नीराजन प्रधान प्रहरी, नरेन खड्का, सरिता लामिछाने, सरोज खनाल चलचित्रमा मुख्य भूमिकामा छन् ।
चलचित्र ‘म’ साउन २० गतेबाट प्रदर्शनमा आउँदै छ ।
- लुम्बिनी गौरवको केन्द्रः मुख्यमन्त्री आचार्य
- बुद्ध विचार अनुसरण गर्नसकेमा मानव कल्याण हुन्छः सभामुख घर्तीमगर
- मनपरी नदी उत्खननले जोखिममा परिने स्थानीयको चिन्ता
- बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो
- ठाकुरद्वाराबाट उदाएको खोखो खेलको विश्वकप यात्रा
- हुलाकी सडकले नरैनापुर सुगम
- वन्यजन्तु संरक्षण तालिमले विद्यार्थी उत्साहित
- गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान माग गर्दै लिङ्देनलाई ज्ञापनपत्र
- तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न
- आज लुम्बिनीमा हुने भनिएको चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझ स्थगित
-
भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)
२०८२ बैशाख १९ -
आफन्त नेपालद्वारा महिलाहरूलाई हेयरकट र ब्युटिसियन तालिम
२०८२ बैशाख १९
प्रतिकृया दिनुहोस्