गायक राजु लामाको ‘ठूली’ सार्वजनिक (भिडियो)


हालै सगरमाथाको सफल आरोहण गरेर फर्केका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ गीत सार्वजनिक भएको छ ।
कौडा बुढा मगरको शब्द रहेको गीतमा गायक लामा र तारा शिरिष मगरले आवाज भरेका हुन् । भने संगीत सरोज लामाको रहेको छ ।
अभिनेता आकाश श्रेष्ठ र बिना राउत फिचर्ड गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।







प्रतिकृया दिनुहोस्