July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

चुस्त व्यवस्थापन र दूरदृष्टिले बदलिएको क्रिकेट संघ र मैदान

चुस्त व्यवस्थापन र दूरदृष्टिले बदलिएको क्रिकेट संघ र मैदान

भैरहवा– चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले रुपन्देहीको क्रिकेट सधैं अग्रणी भाग रहँदै आएको छ । संघीय सरकारले न्युन बजेट विनियोजन गरे पनि प्रदेश र स्थानीय तहसँगको सहकार्य, निजी क्षेत्रको सहयोग र दूरदर्शी नेतृत्वले रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ । रुपन्देही क्रिकेट संघले कार्यतालिका नै बनाएर निरन्तर क्रिकेट प्रतियोगिता गराउने भएकाले जिल्लामा क्रिकेटको क्रेज बढ्दो…

पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

पब्लिक कुरा कर्पोरेट फुटसल हुँदै, कर्पोरेट क्षेत्रमा उत्साह

भैरहवा– माटिकोरे मिडिया प्रालि (पब्लिक कुरा), भैरहवाको आयोजनामा जेठ २३ र २४ गते भैरहवामा सञ्चालन हुने ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा कर्पोरेट कप फुटसल–२०८३’ लाई लिएर उत्साह देखिएको छ । रुपन्देहीमा कर्पोरेट कल्चर विकासका लागि पहिलोपटक आयोजित फुटसल प्रतियोगितामा सहभागिताका लागि कर्पोरेट हाउसको चासो बढेको छ । आयोजकले एक दर्जन कर्पोरेट संस्थालाई सहभागी गराउने…

  • अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

    अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

    भैरहवा– लुम्बिनी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष खुला डबल्सतर्फको उपाधि टासु युनाइटेड गुल्मीका विवेक अधिकारी र डेविड थापा मगरको जोडीले जितेको छ। विजेता जोडीले नगद ४० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका विवेक...

  • वेष्टर्न क्रिकेट क्लबले जित्यो पंचकन्या रूपन्देही सुपरलिगको उपाधि

    वेष्टर्न क्रिकेट क्लबले जित्यो पंचकन्या रूपन्देही सुपरलिगको उपाधि

    भैरहवा- २४औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत...

  • पंचकन्या रूपन्देही सुपरलिगः उपाधिका लागि खुकुरी र वेष्टर्न भिड्ने

    पंचकन्या रूपन्देही सुपरलिगः उपाधिका लागि खुकुरी र वेष्टर्न भिड्ने

    भैरहवा- लुम्बिनी खुकुरी क्लब र वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधिका लागि भिड्ने पक्का भएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले हराउँदै फाइनल यात्रा तय गरेको छ ।...

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब फाइनलमा

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब फाइनलमा

    भैरहवा– वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले हराउँदै सुपरलिगको फाइनल यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...

  • तिरुपति क्लबद्वारा खेलाडी सम्मान र जर्सी सार्वजनिक

    तिरुपति क्लबद्वारा खेलाडी सम्मान र जर्सी सार्वजनिक

    भैरहवा– रुपन्देहीको भैरहवास्थित तिरुपति स्पोेर्टस क्लबले भैरहवामा जर्सी सार्वजनिक र खेलाडीलाई सम्मान गरेको छ । बुधबार भैरहवामा आयोजित कार्यक्रममा उक्त क्लबले राष्ट्रिय क्रिकेट खेलाडी बसीर अहमद खाँनलाई प्रमाण पत्र र नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको हो ।...