July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

आयोजक क्यानडा इन्जुरी समयको गोलमा प्रि–क्वाटर फाइनलमा

आयोजक क्यानडा इन्जुरी समयको गोलमा प्रि–क्वाटर फाइनलमा

विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा आयोजक क्यानडाले एतिहासिक रुपमा अन्तिम १६ मा स्थान बनाएको छ। प्रि-क्वाटरफाइनलमा स्थान बनाउने क्रममा क्यानडाले दक्षिण अफ्रिकालाई इन्जुरी समयमा स्तब्ध बनायो। दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए। अधिकांस समय गोलरहित बराबरी भइरहेको खेलमा क्यानडाले ५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन…

रूपन्देही क्रिकेट संघमा पदस्थापन, खेलकुदका माध्यमबाट पर्यटनको विकासमा जाेड

रूपन्देही क्रिकेट संघमा पदस्थापन, खेलकुदका माध्यमबाट पर्यटनको विकासमा जाेड

भैरहवा– रूपन्देही क्रिकेट संघका नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन भएकाे छ । शनिवार भैरहवामा आयोजित समाराेहमा पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएकाे हाे । कार्यक्रम उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटन र खेलकुद एकअर्काको परिपूरक भएकाले खेलकुदको माध्यमबाट नेपालमा पर्यटनको विकास गर्न सकिने बताए । मन्त्री पाण्डेयले जति धेरै खेलकुदका गतिबिधि…

  • आजदेखि विश्वकप फुटबलः भव्य हुँदैछ उद्घाटन समारोह

    आजदेखि विश्वकप फुटबलः भव्य हुँदैछ उद्घाटन समारोह

    विश्व खेलकुदमै सर्वाधिक हेरिने फुटबलको महाकुम्भ ‘विश्वकप-२०२६’ आज सुरु हुँदैछ। नेपाली समयअनुसार राति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबिच विश्वकपको पहिलो खेल सुरु हुनेछ। यसपटकको विश्वकप केवल खेलकुद प्रतियोगितामा मात्र सीमित नभएर उत्तर अमेरिकाभरि फैलिने एउटा विशाल सांस्कृतिक उत्सवका रूपमा...

  • रूपन्देही क्रिकेट संघको वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सुरु

    रूपन्देही क्रिकेट संघको वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सुरु

    भैरहवा–रुपन्देही क्रिकेट संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सोमवार भैरहवामा सुरु भएको छ । उक्त अधिवेशनले संघको आगामी चारबर्षे कार्यकालका लागि नेतृत्व चयन गर्दै रुपन्देही जिल्लामा क्रिकेट खेलको विकासका लागि विभिन्न योजना तथा नीति पारित गर्ने छ...

  • आकाश कापी उद्योगले जित्यो ‘द नेक्स्ट पब्लिक कुरा फुटसल’को उपाधि

    आकाश कापी उद्योगले जित्यो ‘द नेक्स्ट पब्लिक कुरा फुटसल’को उपाधि

    भैरहवा– रुपन्देहीको भैरहवास्थित आकाश कापी उद्योगले ‘द नेक्स्ट पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगताको उपाधि जितेको छ । माटिकोरे मिडिया प्रालिद्वारा संचालित पब्लिक कुरा डटकमको आयोजनामा आइतबार भैरहवा फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई ८–२ गोल...

  • हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

    हरि थापाद्वारा रूपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

    भैरहवा– रुपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा हरिबहादुर थापाले उमेदवारीको घोषणा गरेका छन् । शुक्रवार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै थापाले यही जेठ २५ गते हुन गैरहेको संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।...