March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी

लुम्बिनीमा अनलाइन टिकट प्रणाली संचालन

लुम्बिनीमा अनलाइन टिकट प्रणाली संचालन

भैरहवा– लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटकले लाइनमा घण्टौंसम्म बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य भएको छ । लुम्बिनी विकास कोषले शनिवारदेखि लुम्बिनी आउने पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याएपछि यो बाध्यताको अन्त्य भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिवार लुम्बिनीमा अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेका हुन् ।…

लुम्बिनी गुरुयोजना पूरा गर्न पर्यटनमन्त्री तामाङको निर्देशन

लुम्बिनी गुरुयोजना पूरा गर्न पर्यटनमन्त्री तामाङको निर्देशन

लुम्बिनी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् । उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे पदाधिकारीहरुसँग जानकारी लिएका हुन् । उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद्…

  • म फस्ट बेन्चर

    म फस्ट बेन्चर

    हो... म फस्ट बेन्चर नै हुँ !गुरुले पहिल्यै देख्नु हुन्थ्यो नजाने टाउको सेक्नु हुन्थ्यो  जहिल्यै अघि बसेपछि निसाना अघि लाग्थ्यो चोट अघि लाग्थ्यो कि त जित हुन्थ्यो कि त हार हुन्थ्यो  पोखरीमा कमल खिलेपनिदलदले हिलोमा नै मिलेपनि अदम्य एक साहस गरियोसम्भव भए सम्म सहयोग गर्नेनसके चुपचापको...

  • पीठोको डल्लो

    पीठोको डल्लो

    ज्ञानवती स्कुलबाट फर्किने बेला भैसक्यो । दिनभरि स्कुलका छात्र छात्रालाई पढाउने, साँझपख उनीहरूलाई मार्सल आर्ट सिकाएर घर फर्किंदा ऊ लखतरान भैसकेको हुन्छ । मानसिक र शारीरिक श्रमले थकित अनुहार लिएर घर फर्केकी छोरीलाई आउनासाथ खाजा ख्वाउन पाए कति सन्तुष्ट हुन्थी...

  • सियारीलाई पूर्णसंस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारी

    सियारीलाई पूर्णसंस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारी

    भैरहवा– रुपन्देहीको सियारी गाँउपालिका पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाको तयारीमा जुटेको छ । पालिकाले यसै आर्थिक बर्ष भित्र पूर्ण संस्थागत प्रसुती सुेवायुक्त पालिका घोषणाका लागि अभिमुखिकरण समेत शुरु गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थय निर्देशनालयले तयार गरेको पूर्ण संस्थागत...

  • बुद्वको शिक्षा बैज्ञानिक र व्यवहारिक छन्ः उपप्रधानमन्त्री श्रेष्ठ

    बुद्वको शिक्षा बैज्ञानिक र व्यवहारिक छन्ः उपप्रधानमन्त्री श्रेष्ठ

    लुम्बिनी–बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको नारायणकाजी श्रेष्ठको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदुत...

  • ड्रिम युनिक रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्सको रोमाञ्चक जित

    ड्रिम युनिक रूपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्सको रोमाञ्चक जित

    भैरहवा– ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा प्रोफेसनल मास्टर्स–११ विजयी भएको छ । उसले स्टार क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर...

  • दर्ताबिनै संचालित भैरहवाका तीन ट्राभललाई जरिवाना

    दर्ताबिनै संचालित भैरहवाका तीन ट्राभललाई जरिवाना

    भैरहवा– रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरुलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले...