भारतमा बन्धक बनाइएका ५०० सय नेपालीको उद्धार गरी भैरहवा ल्याइँदै
भैरहवा– विभिन्न बहानामा भारत पुर्याइएका नेपालीहरुको उद्धार गरि नेपाल ल्याइँदैछ । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको हो । उद्धार गरिएका उनीहरूलाई रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय...





