June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

पर्यटकको बसाइँ लम्ब्याउन प्रचार–प्रसारमा जोड

पर्यटकको बसाइँ लम्ब्याउन प्रचार–प्रसारमा जोड

भैरहवा– रुपन्देहीमा पछिल्लो समय पर्यटन पूर्वाधारको विकास तिव्र छ । जिल्लामा पर्यटक आगमन बृद्धिका लागि ठोस् योजनाको माग भइरहेको छ । यहाँका पर्यटन व्यवसायी र सरोकारवालबीच एकता नहुँदा एकीकृत कार्यक्रम निर्माण हुन सकेका छैनन् । यस्तो बेला बुटवल उपमहानगरले जिल्लाको पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । पर्यटन पूर्वाधार र प्याकेज कार्यक्रम सँगसँगैं अगाडि बढाउनु पर्नेमा…

विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका

विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका

गुल्मी– आफ्नो पालिका भित्रका विद्यार्थीको स्वास्थ्यबारे ख्याल राख्नु जनप्रतिनिधिको दायित्व हो । कलिला बालबालिकालाई भविष्यमा कुनै दीर्घरोग लाग्न नदिन सतर्कता अपनाउनु सराहनीय काम हो । यस्तै नमुना काम गरिरहेको छ गुल्मीको छत्रकोट गाउँपालिका । पालिकाले अहिले गाउँपालिका अन्तर्गतका विद्यार्थीको मुटु परीक्षण गरिरहेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्लाको संयोजन तथा गाउँपालिकाको आयोजनामा ४० विद्यालयका…

  • रास्वपा सभापति लामिछानेद्वारा भैरहवादेखि भारतका सहरमा उडान प्रस्ताव

    रास्वपा सभापति लामिछानेद्वारा भैरहवादेखि भारतका सहरमा उडान प्रस्ताव

    भैरहवा– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि भारतका विभिन्न सहरहरुमा नियमित हवाई उडानको प्रस्ताव गरेका छन् । भारतबाट प्रकाशित हुने दैनिक पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित लेखमार्फत् लामिछानेले उक्त प्रस्ताव गरेका हुन्...

  • सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी

    सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी

    कपिलवस्तु–सीमा क्षेत्रमा चोरी तस्करी हुन नदिन सुरक्षा निकायले निगरानी र गस्ती बढाएको वेला कपिलवस्तुमा एकजना व्यवसायीले सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी गरेका छन् । भारतबाट तरकारी चोरी तस्करी गरेर नेपाल ल्याइरहेका बेला सशस्त्र प्रहरीको चेकजाँचबाट जोगिन यशोधरा गाउँपालिका–२, हर्दिहवाका...

  • बुटवल–नारायणगढ खण्डको यात्रा सहज बन्दै

    बुटवल–नारायणगढ खण्डको यात्रा सहज बन्दै

    भैरहवा—लामो पर्खाइपछि बुटवल–नारायणगढ सडक खण्डमा यात्रा सहज बनेको छ । केही समयदेखि समस्याका रुपमा रहेको उक्त खण्ड अन्तर्गत दाउन्नेमा ढलानको काम सकिएपछि यात्रा सहज बनेको हो । सात वर्षदेखि दाउन्ने क्षेत्रमा जाम, हिलो र धुलोले गर्दा सास्ती हुँदैं आएको थियो...

  • महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर हुन्छः मुख्यमन्त्री आचार्य

    महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर हुन्छः मुख्यमन्त्री आचार्य

    दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको जनाएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा...

  • किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या

    किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या

    भैरहवा–खेतीपातीको सिजनमा लुम्बिनी प्रदेशमा रासायनिक मलको गम्भीर समस्या देखिएको छ । प्रदेशका ११ जिल्लाका किसान मलको खोजीमा भौतारिन बाध्य छन् । भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ जिल्लामा मल पठाइएपनि पर्याप्त हुन सकेको छैन । जिल्लास्थित किसानको माग अनुसार...

  • हरियो तरकारीमा ह्वास्स विष

    हरियो तरकारीमा ह्वास्स विष

    भैरहवा– सिद्धार्थनगर–८ की शोभा खनालले सोमबार बिहान कान्छी बजारस्थित तरकारी मण्डीमा पुगेर एक मुठा खुर्सानी साग गरिद गरिन । खरिद गर्ने बेला सागको पात किराले खाए–नखाएको हेरेकी थिइन् । पात किराले खाएको देखेपछि विषादी नभएको विश्वासमा एक मुठाको २० रुपैयाँ...

  • अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

    अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

    भैरहवा– लुम्बिनी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष खुला डबल्सतर्फको उपाधि टासु युनाइटेड गुल्मीका विवेक अधिकारी र डेविड थापा मगरको जोडीले जितेको छ। विजेता जोडीले नगद ४० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका विवेक...