June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

एक सताभित्रै मनसुन नेपाल प्रवेश गर्दै, कम बर्षाको संभावना

एक सताभित्रै मनसुन नेपाल प्रवेश गर्दै, कम बर्षाको संभावना

भैरहवा–एक साता भित्रै नेपालमा मनसुन भित्रिने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्याहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको र उक्त मनसुन नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्ने…

गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

गुणस्तर सुनिश्चितता तथा अनुसन्धान पद्धति सम्बन्धि तीनदिने कार्यशाला

भैरहवा– भैरहवा बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितता एवं प्रत्यायन तथा अनुसन्धान पद्धति सम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को सहयोगमा बिहीबारदेखि सुरु कार्यशालामा लुम्बिनी प्रदेशका ६ आङ्गिक तथा १८ वटा सामुदायिक क्याम्पसका गरी ७५ जना शिक्षकको सहभागिता छ । भैरहवा क्याम्पस अन्तर्गत अनुसन्धान व्यवस्थापन सेल संयोजक डा. मुक्ति पौडेलले उच्च शिक्षामा…

  • तीन गन्तव्य जोड्ने ‘सिल्भर’ सपना

    तीन गन्तव्य जोड्ने ‘सिल्भर’ सपना

    भैरहवा– सपना नदेख्ने हो भने हामी कुनै पनि गन्तव्यमा पुग्न सक्दैंनौं । अनि गन्तव्य बिना यात्रा गर्दा हामी कतै पुग्दैनौं, कहीँ न कहीँ रुमल्लिरहेका हुन्छौं । सपना, कल्पना र चाहनाबाटै नयाँ कामको सुरुवात हुने हो । लामो समयदेखिको मुलुकका प्रमुख...

  • सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

    सुनवल अस्पतालमा सर्वोत्तम सिमेन्टले ‘आकस्मिक कक्ष भवन’ बनाउने

    परासी– सर्वोत्तम सिमेन्ट लिमिटेडले सुनवल नगर अस्पतालमा ‘सर्वोत्तम सिमेन्ट आकस्मिक कक्ष भवन’ निर्माण गर्ने भएको छ। यसका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिका र सिमेन्ट उद्योगबीच सम्झौता भएको छ । उक्त द्विपक्षीय सम्झौतापत्रमा सुनवल नगरपालिकाका तर्फबाट नगर प्रमुख विमला अर्याल र...

  • यस वर्ष वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु

    यस वर्ष वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु

    बर्दिया– एक बर्षमा वन्यजन्तुको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु भएको छ । १५ जना आक्रमणबाट घाइते भएका छन् । गत साउनयता चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो । डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ...

  • गठन भयो रूपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता, न्यौपाने संयोजक

    गठन भयो रूपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता, न्यौपाने संयोजक

    भैरहवा– भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारबाट हुन सक्ने डोजर आतङ्क र विस्थापन तथा सरकार पक्षका व्यक्ति, समूहहरूबाट भइरहेका अपमानजनक व्यवहार र गतिविधिको सशक्त प्रतिवाद गर्ने उद्देश्यले रुपन्देहीमा भूमि अधिकार रक्षक युवा दस्ता गठन भएको छ। मङ्गलबार बुटवलमा भएको युवाहरूको...

  • नकारात्मक सोंचलाई त्यागौँ

    नकारात्मक सोंचलाई त्यागौँ

    हिजो रुपन्देही क्रिकेट संघको अधिवेशनबाट सदस्यमा निर्वाचित हुनुभएकी मेरो प्रिय बहिनी, सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीलाई लिएर गरिएका टिप्पणी देखेर मन साह्रै दुःखी भएको छ । र, एउटी संघर्षशील खेलप्रेमी महिलालाई हतोत्साहित गर्न खोजिएको हो कि भन्ने लागेको छ ।...