डरलाग्दो सपना किन देखिन्छ ?
कतिपय समय तपाईंहरूमध्ये धेरैको डरले छटपटिएर निद्रा खुल्छ। दिनभर सपनाको कुराले बेचैन बनाउँछ। कैयौँ पटक त त्यो नमीठो सपना पटक–पटक दोहोरिन्छ। कतिपय सपना बिर्सिन्छ भने कतिपय नमीठो सपना बारम्बार आइरहन्छन्। डरलाग्दो सपना देखिनुमा मानसिक र शारीरिक दुवै कारणहरू हुन सक्छन्।...





