प्रतिमान–नीमाद्वारा कर्णाली सरकारलाई स्वास्थ्य सामग्री सहयोग
भैरहवा– कर्णाली प्रदेश सरकारलाई भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेशन गाउन, इमेरजेन्सी रिलिफ बेड, पीपीई सेट, मास्क, डिजिटल थर्ममिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिइन् ।एक...





