July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

कर्णाली

आज देशभर मौसम बदली

आज देशभर मौसम बदली

भैरहवा- शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । भारतको गुजरातको आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ कारण नेपालमा पनि मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै…

कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

सुर्खेत, जेठ ३ । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन् ।…

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...

  • प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने...

  • संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    संरक्षण अभावमा ओझेलमा तातोपानी क्षेत्र

    रुकुम पूर्व, जेठ १ । रुकुम पूर्वमा रहेका तातोपानी क्षेत्रको वर्षका ४ महिना मानिसहरुको ठूलो भिडभाड हुन्छ, खोजी हुन्छ । बिहानैदेखि बेलुका अवेरसम्म नुहाउने, धुने तथा अरु कामका लागि पनि सर्वसाधारणहरु टाढाटाढाबाट तातोपानी क्षेत्रमा पुग्छन् । जाडो याममा तातोपानी क्षेत्रमा...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय...

  • जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

    आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै...

Page 3 of 41234