क्यालिफोर्नियामा भीषण आगलागी

- पब्लिक कुरा
- २०८१ श्रावण १३
- 800 Shares
अमेरिकाको उत्तरी क्यालिफोर्नियामा घण्टामा ५ हजार एकड जमिन छिचोल्ने गतिमा आगलागी तीव्र गतिमा बढेको छ ।
सो आगलागी गएको बुधबार सुरु भएको हो । कसैले सो आगो सल्काएको आशंका गरिएको छ । अहिलेसम्म उत्तरपूर्वी सिको क्षेत्रको तीन लाख ४८ हजार एकड जमिनमा आगो लागेको जनाइएको छ । सो आगलागी नियन्त्रणका लागि २५०० अग्नि नियन्त्रक खटिएका छन् ।
बुट्टे काउन्टीको एलिगेटर होल नजिकैको नालीमा जलिरहेको कार गुडाएर आगजनी गरेको आशंकामा बिहीबार ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।
यो वर्ष सो राज्यमा भएको यो सबैभन्दा ठूलो आगलागी हो । बीबीसी
- चिकित्सकको आग्रह- ‘हल्लाको पछाडी नलागौं र आफै जान्ने भएर औषधि प्रयोग नगरौं’
- मौलिक कलासंस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छः मुख्यमन्त्री आचार्य
- कविताः एलिना चौहान
- भैरहवा आएर राजेन्द्र महतोले भने– आफ्ना कर्तुत लुकाउन काँग्रेस–एमाले मिले
- हरियो सपना
- यो पुरस्कारका लागि होइन !
- आर्थिक–सामाजिक विकासका लागि क्रान्तिकारीहरू एकजुट हुनुपर्छः भुसाल
- रूपन्देही सुपरलिगः लुम्बिनी खुकरी क्लब फाइनलमा
- भैरहवा नाकाबाट माइती नेपालद्वारा एक वर्षमा १८८ जनाको उद्धार
- मुख्यमन्त्री आचार्यको गुनासो- समानिकरणको अनुदान नपठाउँदा प्रदेशलाई आर्थिक भार भयो
-
रूपन्देही सुपरलिगः तिरुपति ४ विकेटले विजयी
२०८१ माघ १७
प्रतिकृया दिनुहोस्