November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

प्रदेश पर्यटनको केन्द्र लुम्बिनी

प्रदेश पर्यटनको केन्द्र लुम्बिनी

लुम्बिनी– हरिया फाँट । ढुंगा छापिएका सिंनग्ध सडक । दुई आँखाले नियाली रहेका थरिथरी प्रतिमा । जलकुण्डमा तरंगित निर्मल पानी । मधुर स्वरमा गुन्जायमान पवित्रवाणी । ऋतु अनुसार फूलका सुगन्ध । त्यसमाथि रातो र गेरुवा वस्त्र पहिरेर शान्ति पाठ गरिरहेका शान्तीका अनुयाई । यति उल्लेख गरेपछि तपाइँले स्थान पत्ता लगाइसक्नु भयो होला ? यो बुद्ध…

भीम अस्पतालको व्यवस्थापन र सेवा उत्कृष्ट

भीम अस्पतालको व्यवस्थापन र सेवा उत्कृष्ट

भैरहवा– तीनवटा शय्यासहित नौ दशक अघि संचालनमा आएको भैरहवास्थित भीम अस्पताल केही वर्ष अघिसम्म निकै दयनीय थियो । अस्पतालमा न दक्ष चिकित्सक, नत भौतिक पूर्वाधार र उपचारका लागि आवश्यक आधुनिक उपकरण । अहिले भने यो अस्पतालको अवस्थाले कांचुली फेरेको छ । अस्पतालको प्रशासनिक व्यवस्थापन तथा बिरामीलाई उपलब्ध गराइने सेवा सुविधा धेरै गुणस्तरीय र प्रभावकारी रहेको…

  • पहाडको कोशेली सुन्तला

    पहाडको कोशेली सुन्तला

    भैरहवा– यतिबेला रुपन्देहीका बजारस्थित फलफूल पसलमा सबैभन्दा बढी सुन्तला सजाइएको देखिन्छ । मंसिरको अन्तिम साता हुन लागेकाले सर्वसाधरणलाई दिउँसोको घाम प्यारो लाग्न थालेको छ । यस्तो बेला बदाम–सुन्तला खाएर समय कटाउने बढेका छन् । रुपन्देहीका बुटवल र तिलोत्तमामा रहेका तरकारी...

  • मध्यपहाडी मार्गबाट समृद्धि

    मध्यपहाडी मार्गबाट समृद्धि

    भैरहवा– लुम्बिनी प्रदेश अन्तर्गत मध्यपहाडी मार्गका कारण रुकुम पूर्व र बाग्लुङ जोडिएपछि पहाडी क्षेत्रका बासिन्दाको यात्रा सहज बनेको छ । यस मार्गका कारण सर्वसाधारणको दैनिकी सजिलो भएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिएका बजार थप विस्तार भएका छन् भने गाउँ बजारमा...

  • भैरहवाः पहिला धान झुल्थ्यो, अहिले घरैघरले भरियो

    भैरहवाः पहिला धान झुल्थ्यो, अहिले घरैघरले भरियो

    भैरहवा– ठाउँ–ठाउँमा स–साना टिन र खरले छाएका घर थिए । दुई–चार घर मिलेर छरिएर बनेका ५–७ वटा वस्ती थिए । अहिले भैरहवा बहुमुखी क्याम्पस भएको ठाउँमा एअरपोर्ट थियो । त्यसवरीपरि र अहिलेको बेलहिया–बुटवल सडकखण्ड छेउछाउ धान फल्थ्यो, २००९ सालसम्म ।...

  • लुम्बिनीमा नयाँ अनुहार रोजाई

    लुम्बिनीमा नयाँ अनुहार रोजाई

    भैरहवा– लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही–४(१) बाट लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)का ३३ वर्षीय कन्हैयाकुमार बानियाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल र नेपाली काँग्रेसका नेता तथा पूर्व प्रदेशसभा सदस्य अष्टभुजा पाठकलाई पराजित गरेका हुन् । बिगत...

  • खाँणका प्रथामिकता: विमानस्थल, नाका, कृषि बजार र चक्रपथ

    खाँणका प्रथामिकता: विमानस्थल, नाका, कृषि बजार र चक्रपथ

    भैरहवा– रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले सिमावर्ती सहर भैरहवालाई मुलुकमै नमूना बनाएर अन्तर्राष्ट्रिय पहिचान दिलाउने बताएका छन् । त्यसका लागि भैरहवाको गहनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताएका हुन् । ‘स्थापनाको...