दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीक ‘राखी पर्व
भैरहवा– पहाडमा पण्डित, भान्जा, ज्वाइँ लगायतबाट डोरो बाँध्ने चलन छ । तराई–मधेसका जिल्लाहरुमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन छ । दाजुभाई र दिदीबहिनीको प्रेमको प्रतीक मानिने राखी पर्व यसपटक पनि धुमधामका साथ मनाइएको छ । आज बिहीबार तराई–मधेशमा राखी...





