तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न कसरत
भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी जस्तै कपिलवस्तु सदरमुकाम तौलिहवास्थित तिलौराकोट प्राचीन शाक्यको राजधानी सहर हो । लुम्बिनी जत्तिकै महत्वपूर्ण स्थल भएपछि लामो समयदेखि झाँडीमा छोपिएको तिलौराकोट संरक्षणका लागि अहिले पहल भइरहेको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचिकृतका लागि अहिले अन्तिम चरणका काम...





