लुम्बिनी प्रदेशको पर्यटन र पत्रकारिता
मनोरञ्जन, जानकारी, अध्ययन र मन बहलाउन लगायत विभिन्न उद्देश्य राखेर घुमफिर गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ । सामान्यतया बिहान गन्तव्यमा पुगेर तुरुन्तै फर्किनेलाई पर्यटक मानिँदैन । कम्तिमा गन्तव्यमा एक दिन बिताउने र केही खर्च गर्ने व्यक्तिलाई पर्यटक भनिन्छ । यसरी घुम्न...





