लुम्बिनी केबलकारमा पर्यटकको आकर्षण
भैरहवा- लम्बिनी केबलकारमा पर्यटकको आकर्षण बढेको छ । पछिल्लो समय स्वदेशी तथा भारतीय पर्यटक अत्यधिक मात्रामा केबलकार चढ्न गइरहेका छन् । रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर डाँडालाई जोडेर बनाइएको केबलकार संचालनमा आएको एक महिनामै ३० हजार बढी पर्यटक त्यहाँ पुगेको...





