लामाको नियुक्तिले शान्त लुम्बिनी ‘अशान्त’ हुने चिन्ता
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी फेरि पुनः एकपटक चर्चामा आएको छ । शान्ति र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मथलोका हिसाबले लुम्बिनी सधै चर्चामा छँदैछ तर फेरि एकपटक सरकारको विवादस्पद निर्णयाले लुम्बिनी चर्चामा आएको हो । विगतदेखि पटक–पटक विवादमा मुछिएका ल्हारक्याल लामालाई...





