कस्तो छ ‘चित्रा’को ट्रेलर ?

- पब्लिक कुरा
- २०८० पुष १९
- 3K Shares

नेपाली कथानक चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक करिब तीन मिनेट लामो ट्रेलरमा एक्सन र पारिवारिक कथाको मिश्रण देखिन्छ ।
जिम्मेवारी, आकर्षण, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्कालगायत कलाकार मुख्य भूमिकामा रहेको यही चलचित्रबाट सन्तोष अधिकारी डेब्यु गर्दै छन् ।
घनश्याम लामिछाने निर्देशित चलचित्रले बाबुछोरीको कथा भन्छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको चलचित्रमा राजनराज शिवाकोटीको संगीत छ ।
चलचित्र पुस २७ गते रिलिज हुनेछ ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्