प्रमोद खरेलको ‘मनमा पर्यो चोट’ सार्वजनिक
- पब्लिक कुरा
- २०८० माघ १७
- 1.7K Shares
गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘मनमा पर्यो चोट’ सार्वजनिक भएको छ । गौरव गिरी र एलपी शर्माको शब्दरचना रहेको गीतमा रोहित देउवाले संगीत छ ।
गीतले प्रेमको आशामा धोका पाएको युवकको कथा समेटेको छ ।
गीतले पछिल्लो समय युवा पुस्तामा झाँगिएको नाटकीय प्रेम देखाएको छ । स्वार्थका कारण युवतीले प्रेमको नाटक गरेर युवकको जिन्दगीमा गरेको खेलबाडलाई भिडियोमा देखाइएको छ ।
गौरव गिरीले निर्देशन गरेको भिडियोमा एलपी शर्मा र उषा उप्रेतीको अभिनय छ । साथमा भद्रजंग कुँवर, दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली पनि देखिन्छन् । भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्य कैद गरिएको छ ।
- पत्रकार पौडेललाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार
- नगरस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि लीलारामलाई
- घुम्तिनेर लेट, चोक-मोडमा ट्राफिकसित भेट
- विश्वका घुम्नलायकको सूचीमा लुम्बिनी परेपछि पर्यटन क्षेत्रमा उत्साह
- आफ्नो ठाउँका लागि योग्य नेताको चयन
- स्वस्थानी व्रतकथा सुरु
- लुम्बिनीमा पहिला फिर्ता पठाएको निजामती सेवा ऐन प्रदेशसभाबाट पुनः हुबहु आएपछि प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
- संघीताबारे गलत ढंगले प्रचारबाजी भइरहेको छ, यसलाई चिर्नपर्छः प्रदेश प्रमुख मियाँ
- तिलोत्तमाको छैठौं अधिवेशन, सर्वसम्मतले प्रस्ताव पारित
- गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु
-
भैरहवामा ५० रुपैयाँमा पाँच किलो काउली !
२०८१ पुष २५ -
एकल जिन्दगी
२०८१ पुष २०
प्रतिकृया दिनुहोस्