‘उपहार’को गीत ‘मुटुको ४ आना’ सार्वजनिक

- पब्लिक कुरा
- २०८० पुष १३
- 4.3K Shares

नेपाली कथानक चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर सुन्न सकिन्छ ।
गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याल फिचर्ड छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको पनि अभिनय छ ।
फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित छ ।
- ६ वर्षदेखि अलपत्र हुलाकी सडक सांसद चौधरीको पहलमा पुनः निर्माण सुरु
- भानुः एक सम्झना
- बुटवलको पहिरोको अध्ययन गर्न ‘क्यामेराको चिप्स बेलायत’
- कथाः मृगनयनी
- भीम अस्पताललाई अर्घाखाँची सिमेन्टद्वारा तीन थान एसी सहयोग
- स्थानीय तहको बजेट कार्यान्वयनमा लुकेको ‘असार’
- संजय साई सेवा समूहद्वारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग
- युवा हाम्रा कि अरू कसैका !
- श्री ५ सम्बोधन आस्थाको विषय होः राप्रपा नेताहरू
- सुधारका काम गर्दै गएपछि लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हट्यो
-
सधैं ‘निदाइरहने’ ट्राफिक लाइट
२०८२ असार २५
प्रतिकृया दिनुहोस्