‘टिमिक्कै चोली’ सार्वजनिक

- पब्लिक कुरा
- २०८१ कार्तिक ४
- 1.2K Shares
हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक गरिएको छ । गीतमा अनु चौधरीको स्वर छ । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत छ ।
मोडल अलिशा शर्माले नृत्य गरेकी छन् । कात्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रलाई नवीन भट्टले निर्देशन गरेका छन् ।
चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सहनिर्माता रहेका छन् । चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन छ ।
चलचित्रमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्