May 12, 2025, Monday
२०८२ बैशाख २९

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत हुँदै (लाइभ)

दाङ– लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरिरहेका छन् । सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन लगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

Advertisement

भिडियो लाइभ