February 8, 2025, Saturday
२०८१ माघ २७

‘सम्झ त्यो दिन’ सार्वजनिक

बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा उनले गीत सार्वजनिक गरेका हुन् ।

Advertisement

गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपाने फिचर्ड छन् । भिडियो छायांकन तथा निर्देशन मानव सुवेदीले गरेका छन् ।